नियम
कैद कट्रा गर्न लेखी पठाउने
: नियम ७ वमोजिम राष्ट्रपतिबाट कैद कट्टा गर्ने स्वीकृति प्राप्त भएपछि मन्त्रालयले सो निर्णय बमोजिम कसूरदारको कैद कट्टा गर्न विभांग मार्फत सम्बन्धित कारागारमा लेखी पठाउनु पर्नेछ ।